दफा ३
घर जग्गा कर निर्धारण र असूल उपर गर्ने
साल बसाली वा कुनै एक सालको निमित्त घर जग्गा कर लगाउने गरी कुनै ऐनबाट व्यवस्था भएमा त्यस्तो घर जग्गा कर यो ऐन र यो ऐन अन्तर्गत बनेको नियम बमोजिम निर्धारण गरी असूल उपर गरिनेछ ।